काठमाडौं — MFK Multipurpose Company Pvt. Ltd. ले आफ्नो Online Shopping Platform Department मार्फत ग्राहक तथा Seller/Vendor हरूका लागि विशेष कार्यक्रम घोषणा गरेको छ।
कम्पनीका Founder Mr. Khan को निर्देशनमा सार्वजनिक गरिएको घोषणाअनुसार अब एक महिनासम्म Seller/Vendor Registration पूर्ण रूपमा निःशुल्क हुने भएको छ। उक्त अवधिमा नयाँ Seller/Vendor हरूलाई कुनै Registration Fee तथा Service Charge नलाग्ने कम्पनीले जनाएको छ।
कम्पनीका अनुसार यस विशेष अभियानको उद्देश्य नयाँ तथा साना व्यवसायीहरूलाई डिजिटल बजारमा प्रवेश गर्न सहज वातावरण सिर्जना गर्नु र स्थानीय व्यवसायलाई Online Shopping प्रणालीसँग जोड्नु हो।
त्यसैगरी, Online Shopping गर्ने ग्राहकहरूका लागि पनि कम्पनीले आकर्षक छुटको व्यवस्था गरेको छ। घोषणाअनुसार प्रति Item रु. २५ सम्मको छुट प्राप्त गर्न सकिनेछ।
MFK Multipurpose Company ले यो अभियानलाई ग्राहक र Seller/Vendor दुवैलाई लक्षित गरिएको विशेष डिजिटल व्यापार प्रवर्द्धन कार्यक्रमका रूपमा अघि बढाएको जनाएको छ।
कम्पनीले आगामी दिनमा प्रविधिमैत्री, व्यवस्थित, सहज र विश्वासयोग्य Online Shopping सेवा विस्तार गर्दै लैजाने लक्ष्यसमेत लिएको छ।
MFK Multipurpose Company Pvt. Ltd.
Online Shopping Platform Department
विशेष घोषणा:
“व्यवसायीलाई डिजिटल बजारमा जोड्दै, ग्राहकलाई थप लाभ प्रदान गर्ने हाम्रो अभियान।”